विज्ञापन / Bigyapan लेकसाईडका मान्छेलाई विज्ञापन देखाउन सिर्जना चोकको व्यापारीले क्यालीफोर्नीयाको कम्पनीलाई क्रेडिट कार्ड ($) भाडामा लिएर पैसा तिर्नु पर्ने कस्ता दिन आए यार ।
जिन्दगीको साँचो सम्पति भनेको तिम्रो समय हो, तिम्रो आफ्नो समय ! यो समय कति बेच्ने? कहिले सम्म बेच्ने? कसलाई बेच्ने? के का लागि बेच्ने? समय नबेचे के बेच्ने? किन बेच्ने? #RealAssetOfLife