Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

बा को सम्पति

नेपालमा, बाऊ-आमाको कमाई भनेका छोरोछोरी हुन् भनिन्छ । तर, नेपाली छोराछोरीले यसको अर्थ ४० कटेसी मात्र बुज्छ्न !

Tagged with:

Your real asset

जिन्दगीको साँचो सम्पति भनेको तिम्रो समय हो, तिम्रो आफ्नो समय ! यो समय कति बेच्ने? कहिले सम्म बेच्ने? कसलाई बेच्ने? के का लागि बेच्ने? समय नबेचे के बेच्ने? किन बेच्ने? #RealAssetOfLife

Tagged with: