डोपामिन होइन स्वतन्त्रता खोज ।धनी ऊ हो, जसलाई दिनभरी केही गर्नु छैन । शान्त मन र सिमित मन पर्ने मानिसको साथ छ । बिहान उठेर कहिँ जानु छैन र, हरेक बिहान उठ्दा जीवनप्रति उत्साह छ ।
फूलको मायालु आत्मियता अनि मायालु साथमा हुने रोमान्चकता एउटै लाग्छन । एउटा बस् हेर्न मन लाग्छ अर्कोलाई चुम्न !