Bhupal Sapkota
नयाँ दिनको शुभकामना ! हरेक दिन ब्रह्म मुहूर्तमा या सूर्योदय पहिले उठ्नु र आफ्नो नित्य कर्म गर्नु ! सर्जकमा नमन सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ […]
सिक्नु भन्दासिकेको बिर्सिनु गारो हुन्छ ।त्यसैले,सिकाऊनेहरु होदुई पल्ट सोच्नु ! [61]