Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

बजेट भाषण

केहि कामको प्रस्ताब आउनु पछि केहि काम गर्नु पहिले केहि काम बारेमा सोच्नु पहिले सधैं, बजेट कति हो बुज्नु ! बनाउनु !

Tagged with:

पाद्ने कि पड्काउने ?

जसले भनेको गर्छ उसले पड्काउँछ । जसले बोलेको गर्छ उसले पड्काउँछ । जसले लेखेको गर्छ उसले पड्काउँछ । जसले सुनेको गर्छ उसले पड्काउँछ । जसले पढेको गर्छ उसले नि पड्काउँछ । जसले सिकेको गर्छ उसले पड्काउँछ । जसले सोधेको गर्छ उसले पड्काउँछ । जसले सोचेको गर्छ उसले झनै पड्काउँछ । जसले गर्दैन, उसले पाद्छ मात्र […]

Tagged with:

किनसुगी

Kintsugi (金継ぎ, “golden joinery”) आफ्नो बिगत या वर्तमानका नमिठा अनुभवहरु बिग्रेका सम्बन्धहरु नराम्रा परिस्थितिहरु लाई फुटेका भाँडा सम्झेर सुन, चाँदी भन्दा महङ्गा सकारात्मक सोचले जोडेर अझै राम्रा बनाउनु ।

Tagged with:

जिन्दगी

मान्छेलाई गम्न नदिनी चाहेको कुरा नमिल्नी गर्न खोजेको कुरा नहुनि ! सोच नअडिनी सम्बन्ध टुट्नी साथहरु छुट्नी ! समय नरोकिनी पैसोले नपुग्नी हजार टन खाएनी पेट नफुट्नी ! सधैं लिनि छड्नी गरिरहेको आफ्नै स्वासको अनुभूति गर्न समय नपुग्नी ! खएर जिन्दगी यहि सहि भोग्न दिएकोमा सर्जकमा कोटिकोटी नमन !

Tagged with:

सोच

म सोच हो । म कर्ण शाक्य को सोच हैन ।  म मेरो बोस को सोच हो । र मैले आज एउटा कथा लेख्दै छु । कसरी मैले १२ घण्टा ५९ मिनेटमा  बिश्व भ्रमण गरे अनि सगरमाथा को शिखरमा रहेका झन्डामा म कोरिएँ अनि कसरि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा मेरा बारेमा कुरा भए त्यसको कथा सुनाउछु […]

Tagged with:

सोच

आँफुले राम्रो गरे  सबैले राम्रो गर्छन  भनेर, सोच्न थालेको छु।  [05]

Tagged with:

समय सोच

जति दिन बित्छन  त्यति  सोचाई जटिल बन्ने  समयको खेल सायद।  [05]

Tagged with:

चाहना

मलाई योत्यो यस्तो त्यस्तो चाहिन्छ ? चाहिदैन । म यसो गर्दिन त्यसो गर्छु त्यहाँ जान्छु ? जान्न। एकदम बितृष्णाको सोच लाग्छ, संकुचित ! जीवन आज की भोली केलाई छुटाउनु छ र ? 

Tagged with:

मेरो दुनिया

यो दुनिया  मेरो हो भन्दै हिड्थें। साची दुनिया मेरै रैछ, जबसम्म म त्यस्तो मान्छु !

Tagged with:

दोष

जसले जती बुज्छ  जती  सक्छ  सोचले जती भ्याउँछ  त्यती गर्ने हो ।  अरुको के दोष ? कसको के दोष ! दोष के  ?

Tagged with:

सहकार्य

मिलेर काम गर्नमान्छेका सोच मिल्नुजरुरि छैनसपनाहरु मिल्नु पर्छ l

Tagged with:

« Older Entries