तिमी सँगका स-साना यादहरु,
गह्रौ छन्, भारि छन् |
ती,
मलाई थिच्न खोज्छन,
बिथोल्न खोज्छन,
रुवाउन खोज्छन |
म,
लट्ठिएको हुन्छु,
तिमीमा, यादमा |
मातमा !
त्यसपल,
तिम्रो तस्बिर मा,
इशारा गर्दै लोलाएका,
तिम्रा ती नयन,
म चुम्न चाहदो हुँ |
तस्बिर
https://bhupalsapkota.com/tasbir/