दिमागको भर नपर्नु
यो थीर हुदैन
मन अडिग भई रहन्छ
सधैँ मनको कुरा सुन्नु
र गर्नु !
त्यसको लागि
आफ्नो मनलाई
चिन्नु, बुज्नु, समजनु !
त्यसको लागि
आफ्नो लागि समय छुट्याउनु !
आफुलाई नियाल्नु !
आफुलाई पढ्नु !
आफुलाई खोतल्नु !
जसले
यो मनशा जान्यो
उसले पढ्कायो !
#FollowYourHeart
मन को सुन्नु
https://bhupalsapkota.com/man-ko-sunnu/