को रहेछ भनेर
यसो भित्रबाट हेरेको त, बा पो !
मलाई त बा आउँदा
अर्को घाम उदाएजस्तै लाग्यो ।
मेरो निजि घाम ।
किनभने,
बिहानको घामसँगसँगै बा
आँगनमा झुल्किनुभएको छ ।
Category: manasha
Tagged with: घाम • बा • मनशा • सेतो धरती
बा
https://bhupalsapkota.com/baa/