मन छुनेहरुलाई
बोलीको के अर्थ
दृश्यको के रहर ।
स्वर्ग मानेको
तिम्रो उपस्थितिमा
त्यसैले, म बिलायेथें |
बोलीको अर्थ
बुझाई हुदाँसम्म
को तड्पीन्थ्यो र ।
बेला बित्दा
बोलीले
मन छुँदो रैछ ।
बोली
https://bhupalsapkota.com/boli-2/