Bhupal Sapkota
Be Impeccable with Your Word Don’t Take Anything Personally Don’t Make Assumptions Always Do Your Best आफ्ना शब्दहरूमा निर्दोष र निश्कलंक हुनुहोस् कुनै पनि कुरा व्यक्तिगत रूपमा नलिनुहोस् नचाहिँदो अनुमानहरू नगर्नुहोस् सधैं आफूले सकेको राम्रो गर्नुहोस् The Four Agreements are derived from Toltec wisdom and provide practical guidelines for living a more harmonious and authentic […]
कन्फ्युज छौ ? स्पस्ट नहुन्जेल पढ, अध्ययन गर । क्लियर छौ ? कार्यान्वयन गर । सफल भईएन ? नरोकीय, लागि रहू । जारि राख । रिजल्ट आएन ? नयाँ-नयाँ तरिका अपनाउ । एक्सपेरिमेन्ट गर । सिक, सुधार अनि गरेर छाड !
नयाँ सोचहरु उत्पन्न गर्नलाई हिड्नुस्। आत्मविश्वास बढाउनको लागि वर्कआउट वा एक्सर्साइज गर्नुस्। शरीरमा जोश जाँगर बढाउनको लागि राम्रोसँग निदाउनुस्। धेरै सोच्नबाट जोगिनको लागि लेख्नुस्। तनाव हटाउनको लागि गहिरो सास लिनुस्।
जुन दिन अन्धो मान्छेले आँखा देख्छ, त्यो दिन उसले सबैभन्दा पहिले त्यहि लौरो फ्याँक्छ जसले उसलाई जीवनभर सहारा दियो । अनि, पानी पर्न बन्द भएपछी छाता मान्छेलाई घाँडो हुन्छ । जब आफुलाई फाइदा हुन छाड्छ, साथहरु छुट्छन, सम्बन्धहरु टुट्छन । सतर्क भएनौ भने सबैले तिमीलाई लुट्न सम्म लुट्छन ! यो मैले भनेको हैन दुनिया यहि […]
प्रतिबद्धताले (commitment) सुरु गराउँछ स्थिरताले (consistency) कतै पुर्याउँछ अनि दृढताले (persistence) यो चक्र चलाई राख्छ । Commitment is what gets you started, consistency is what gets you somewhere, and persistence is what keeps you going. #मनशा #manasha
नेपालमा, बाऊ-आमाको कमाई भनेका छोरोछोरी हुन् भनिन्छ । तर, नेपाली छोराछोरीले यसको अर्थ ४० कटेसी मात्र बुज्छ्न !
पैसो कमाउने आशामा कतै समय उडिरहेको त छैन ? कि ८० कटेसी रमाउने हो ?
जिन्दगीको साँचो सम्पति भनेको तिम्रो समय हो, तिम्रो आफ्नो समय ! यो समय कति बेच्ने? कहिले सम्म बेच्ने? कसलाई बेच्ने? के का लागि बेच्ने? समय नबेचे के बेच्ने? किन बेच्ने? #RealAssetOfLife
Don’t just write talk, plan, or think about working; start doing. Act now! Now, not how.
सर्जक भनौं क्रियटर भनौं या, आर्टिस्ट यी, भगवान हुन् । तिनका बा-आमा फाउन्डर हुन् ! केहि सिर्जना गर्न भगवान भरोसा पर्नु अनि आफू अभिवाहक बन्नु ।
केहि कामको प्रस्ताब आउनु पछि केहि काम गर्नु पहिले केहि काम बारेमा सोच्नु पहिले सधैं, बजेट कति हो बुज्नु ! बनाउनु !