Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

🚀 मनशा / manasha

#manasha – an expression of the experience of a moment!
i do collect
some simple sentences,
i like to play around
words.
love to smudge them,
give a sweet sound,
add some music
to let them fly.

गल्ती

टोलाएर,बोलाएर,लोलाएर,कोही,केही र कसैको,याद,चाह,अनी,सपनामा,हराउनु,हाँस्नु,हँसाउनु,हुँदो रहेनछ।गल्ती गरेँ!

Tagged with:

मेरो आँशु पोखिदैन

जता हेरे पनी,जो सँग रहे पनी,जे गरे पनी,किन,समय रोकिँदैन?म रुन्छु, पल-पल,प्रत्येक क्षण रोईरहन्छु,तै,किन,मेरो आँशु पोखिदैन?किन ?

Tagged with:

मन हराए पछि

आकाश फुटाएर,धर्ती टुटाएर,आफैलाई लुटाएर,मन-मनै कुटाएर, धेरै कुराहरु,धेरै सपनाहरु,धेरै चाहनाहरु,धेरै ईच्छाहरु,धेरै कामनाहरु,म धुलो पार्छु। अनि,रोटि बनाएर खान खोज्छु, तर,नत मुछेको मिल्छ,नत बेलेको मिल्छ,न त रापेको मिल्छ,नत तापेको मिल्छ, अहँ रत्ती मिल्दैन,मेरो चल्दैन,मेरो केही गल्दैन, तर पनी त्यसले पिरोल्दैन,सायद,पिरोल्न त,पगाल्न त,हँसाउन त,रुवाउंन त,मन चाहिन्थ्यो होला,त्यसैले,त्यस्तो भएको ।

Tagged with:

कुरा भन्दा काम गरेको राम्रो

सधैं-सधैं हाँस्न खोज्नु,सधैं-सधैं नाँच्न खोज्नु,अनि सधैं-सधैं बाँच्न खोज्नु,जिन्दगीमा मैले यही मत्र गरें,अरू केही गरिन,अहँ केही गरिन, डलेको सिन्को पनी ऊठाईन, मेरो गल्ति त्यही थियो,मैले सबै गरें भनें,भनें मात्र,गरिन,था छ के पाएँ,अहँ केही पाईन ।

Tagged with:

वैध्य बा

भविष्य,शब्द सुन्दा,भूतले तर्साए,जस्तो लाग्छ,फुक्न जान्छु सातो,वैध्य बाले फुकेर उडाईदिन्छन,एक क्षण – त्यस क्षण,सब शान्त हुन्छु,तर लाग्छ,जुन उनले उडाईदिए,त्यो उडेछ,तर त्यो भन्द ठूलो भविष्य,फुक्न जाँदाको क्षण उडेछ !

Tagged with:

हाँसेको राम्रो

विवस भएर,पल-पल,पीडामा,रम्नु भन्दा त;पागल भएर,पल-पल,ब्यर्थैमा,हाँस्नु,राम्रो नि;होइन र?

Tagged with:

लामा

संसारमा,लामा,गाेला,कुराहरू,अरू पनि छन् ।

Tagged with:

Mitho ris

Ris panityo kam naglagneghagadako pokatyoris panimitho lag6mitho hun6mayale risaunajannu par6mitho risaunajannu par6

Tagged with:

malai maf gara

malai maf gara

Tagged with:

Nidra

thorei,alikati,etti,bhanda,alli badi,ramrosanga,sutoko,ramro!

Tagged with:

Sometimes…

Sometimesu hold da love4 me ndsometimesi hold da luv 4 methere rthousand timesi miss ubut one timei get ui wish u be with mei wish u b with me

Tagged with:

« Older Entries  » Newer Entries