कन्फिडेन्स केही कुरामा
असफल भएसी आउँछ ।
सुरुमै आँउदैन !
गाह्रा, अप्ठ्यारा काम कुरा
गर्न खोज, सिक्न खोज
असफल होउ !
केही नयाँ सुरुवात गर,
असफल होउ !
जति असफलता हात पर्छ
कन्फिडेन्स त्यति बढेर आउँछ ।
प्र्याक्टिसले ल्याउने निखार हो
कन्फिडेन्स होईन ।
तिमी कहिल्यै असफल भएनौ भने
तिमी कन्फिडेन्स पनि हुँदैनौ ।
असफलता देखि त्यसैले
नडराऊनु !
कन्फिडेन्सको सुत्र
असफलता हो ।
P.S. – Fail first then gain confidence!
कन्फिडेन्स
https://bhupalsapkota.com/confidence/