Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

कन्फिडेन्स

कन्फिडेन्स केही कुरामा
असफल भएसी आउँछ ।
सुरुमै आँउदैन !

गाह्रा, अप्ठ्यारा काम कुरा
गर्न खोज, सिक्न खोज
असफल होउ !
केही नयाँ सुरुवात गर,
असफल होउ !
जति असफलता हात पर्छ
कन्फिडेन्स त्यति बढेर आउँछ ।

प्र्याक्टिसले ल्याउने निखार हो
कन्फिडेन्स होईन ।

तिमी कहिल्यै असफल भएनौ भने
तिमी कन्फिडेन्स पनि हुँदैनौ ।
असफलता देखि त्यसैले
नडराऊनु !

कन्फिडेन्सको सुत्र
असफलता हो ।

P.S. – Fail first then gain confidence!

Category: manasha
Tagged with:

Copy & Share

कन्फिडेन्स
https://bhupalsapkota.com/confidence/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *