October 21st, 2023
आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ ।
मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !
Category: manasha Tagged with: आजकल • डर • मन
डर https://bhupalsapkota.com/dar-2/
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Captcha *