Bhupal Sapkota
डोपामिन होइन
स्वतन्त्रता खोज ।
धनी ऊ हो, जसलाई
दिनभरी केही गर्नु छैन ।
शान्त मन र
सिमित मन पर्ने
मानिसको साथ छ ।
बिहान उठेर कहिँ जानु छैन
र, हरेक बिहान उठ्दा
जीवनप्रति उत्साह छ ।
धनी
https://bhupalsapkota.com/dhani/