Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

भोको दिमाग

भोको, प्यासो अनि
अनफेड दिमाग
जसले जे भन्यो त्यसकै कुरो
सुन्न तिर लाग्छ ।
त्यसकै पछि लाग्छ ।

दिमाग फ्री र स्वतन्त्र राख्न
उसलाई प्रसस्त खुवाउनु पर्छ ।
दिमागको आहार ज्ञान हो ।
उसलाई ज्ञान खुवाउनु पर्छ ।

स्वस्थ दिमागले मात्र
आफुलाई के चाहिन्छ
कहिले चाहिन्छ
कति मात्रामा चाहिन्छ
को बाट चाहिन्छ
कसरी लिने
अनि के गर्ने
स्वत:स्फुर्त एक्स्प्लोर गर्न सक्छ ।

त्यसैले जे आउँछ
त्यसको पछाडी नलागेर
आफ्नो दिमागलाई
ग्रो गर्न समय दिनु ।
प्रसस्त पढ्नु ।
धेरै सिक्नु, बुझ्नु ।
ठुला र अनुभवीका कुरा सुन्नु, सिक्नु ।

जिन्दगी
त्यति लामो छैन कि
सबै गल्तिहरु
आफैले गरेर सिकियोस ! सकियोस् !

 

 

Category: manasha
Tagged with:

Copy & Share

भोको दिमाग
https://bhupalsapkota.com/dimag/

2 comments

  • Bibek says:

    Stay Hungry ,Stay Foolish hai…

  • Your thoughts? Please leave a comment

    Your email address will not be published. Required fields are marked *