Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

भोको दिमाग

भोको, प्यासो अनि
अनफेड दिमाग
जसले जे भन्यो त्यसकै कुरो
सुन्न तिर लाग्छ ।
त्यसकै पछि लाग्छ ।

दिमाग फ्री र स्वतन्त्र राख्न
उसलाई प्रसस्त खुवाउनु पर्छ ।
दिमागको आहार ज्ञान हो ।
उसलाई ज्ञान खुवाउनु पर्छ ।

स्वस्थ दिमागले मात्र
आफुलाई के चाहिन्छ
कहिले चाहिन्छ
कति मात्रामा चाहिन्छ
को बाट चाहिन्छ
कसरी लिने
अनि के गर्ने
स्वत:स्फुर्त एक्स्प्लोर गर्न सक्छ ।

त्यसैले जे आउँछ
त्यसको पछाडी नलागेर
आफ्नो दिमागलाई
ग्रो गर्न समय दिनु ।
प्रसस्त पढ्नु ।
धेरै सिक्नु, बुझ्नु ।
ठुला र अनुभवीका कुरा सुन्नु, सिक्नु ।

जिन्दगी
त्यति लामो छैन कि
सबै गल्तिहरु
आफैले गरेर सिकियोस ! सकियोस् !

 

 

Category: manasha
Tagged with:

Copy & Share

भोको दिमाग
https://bhupalsapkota.com/dimag/

2 comments

  • Bibek says:

    Stay Hungry ,Stay Foolish hai…

  • Your thoughts? Please leave a comment

    Your email address will not be published. Required fields are marked *