Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

काम र पैसो

लिनु छ भने
काम सक्दिनु अघि लिनु ।
काम सक्दिएपछी के हो के हो !

काम सुरु गर्नु अघि लिनु ।
सुरु हुने पुष्टि हुन्छ ।

सकिन्छ दैनिक, साप्ताहिक वा मासिक लिनु ।
कामले निरन्तरता पाँउछ ।
जाँगर बढाउँछ !

पैसो बिना, काम, काम हुदैन
सहयोग हुन्छ ।
र सहयोगमा लेनदेन नसोच्नु ।

काम हो भने बिना पैसाको नगर्नु ।
कामको मानहानी हुन्छ ।
कामले पत्याउन छाड्छ !

Category: manasha
Tagged with:

Copy & Share

काम र पैसो
https://bhupalsapkota.com/kampaisa/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *