मिलाएर लेख्ने,
गमेर लेख्ने,
छामेर लेख्ने,
धेरै-सोचेर लेख्ने हुदों हो त,
सायद
मनशा लेखिन्नथ्यो होला !
सायद गजल लेखिन्थ्यो,
वा कविता ।
मनशामा पल लेखिन्छ ।
मनशा पल-पल लेखिन्छ |
मनशा
https://bhupalsapkota.com/manasha-2/