Bhupal Sapkota
मनशा
जोख्ने मन छ |
डिजिटल जोख्नेमा,
प्रेसिजन हुन्छ रे |
एउटा मनशा |
कम्तिमा दुई किलोको हुनु पर्छ
भन्छु म |
मनशाले हान्नु पर्यो भने,
लाग्ने,
ढलोस !
मनशा
https://bhupalsapkota.com/manasha-3/