नेपालमा
university छैनन्
teacher छैनन्
अरु त अरु,
student नै छैनन् |
exam हुदैनन्,
certificate को अर्थ लाग्दैन, यहाँ |
बेला बेला..
आफूँ पनी छु जस्तो लाग्दैन |
यहाँ,
सोचहरु छन्
भुँडी छन्
रक्सि छ
चुरोट छ..
गल्लि छन्..
चोक छन्..
गफ छन्..
मजा छ !
यत्तिले हो
अडिने, अडिने |
भाग्ने, भाग्ने |
Nepal (नेपाल)
https://bhupalsapkota.com/nepal/