Bhupal Sapkota
मान्छेको हलमा,
मान्छे,
त्यतिबेला स्वतन्त्र हुन्छ,
जब,
उसलाई आफू,
स्वतन्त्र छु भन्ने,
[भ्रम] पर्छ |
यो यस्तै हो,
माने छ,
नमाने छैन !
स्वतन्त्रता
https://bhupalsapkota.com/swatantrata/