ॐ खुरु खुरु आफ्नो लक्षार्थ काम गर ब्यबसाय गर सामान बेच सेवा देऊ पढ शिक धेरै हो-हल्ला नगर मन नडुलाऊ खुसि बस ।।।
Speak of your mind. Act of your heart. दिमागको बोल मनको कर्म गर !
प्रतिबद्धताले (commitment) सुरु गराउँछ स्थिरताले (consistency) कतै पुर्याउँछ अनि दृढताले (persistence) यो चक्र चलाई राख्छ । Commitment is what gets you started, consistency is what gets you somewhere, and persistence is what keeps you going. #मनशा #manasha