Bhupal Sapkota
अलिकता वाइन, थोरै याद, आत्मिय साथ, खोज्ने मा, म नि पर्छु ।
कसैको मन मा, को पस्न सक्छ र ? सानो कोशीस गर्ने न हो, बुझ्न लाई!
मैले चाहेर भएन, मेरो ईच्छा बिनै, कैयन कुराहरु, मलाई रुवाउछन! किन ?
केही कुरा, त्यस्ता नि हुन्छन, जो, नभनेकै ठीक! नोसोधेकै ठीक!
विश्वाश भन्ने कुरो, नखोज्नु! गर्नु!
आज एकै छिन, रुन मन लाग्यो, बिगतलाई, धुन मन लाग्यो!
थोरै हास्न जान्ने,अनी,अली अली बाँच्न जान्ने,थोरै गफ हान्ने, तर,टन्न गफ जान्ने, कैलेकाही भनेको मान्ने, कैलेकाही साच्न,अनी, थोरै नाच्न जान्ने, अली अली सबैले मान्ने, अनी कैलेकाही मलाई छान्ने,कोही होस्!म यतै छु ।
बिवसता अनी लाचारी,जो सँग छ,तै! सबै आआफ्नै तालमा, मस्त छन।म पनि!
कुनै नौलो,कुरो भएन!ऐजन,ऐजन,कैले म मात्र, कैले उ मात्र,सँगै हुने कैले?खै?
एउटा गीत, सुन्दै थिएँ, नयनका, गाजलका अनि, काजलका,कुरा भए । बाँसुरी अनि, मादलका,कुरा भए । मीठो आफ्नोपन, मिलेथ्यो । कसैका नयन, सम्झिरहेँ म, त्यो पल ।
बैशाख, जेठ, लाग्न, अझै, टन्नै, छ । तै, मलाई, गरम, गरम, लागीरहेछ ।