Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

किसानहरुबाट सिक्न सकिने सफल ब्यबसाय गर्ने तरिका

किसानहरुले ब्यबसाय गरे भने ? Building a Business Step by Step, lessons from a farmer. सफल व्यवसाय निर्माण गर्नु भनेको बाली रोप्नु र कटानी गर्नु जस्तै हो। दुबैलाई सावधान योजना, पालनपोषण र निरन्तर ध्यान चाहिन्छ। यदि तपाईं किसान हुनुहुन्थ्यो भने आफ्नो सीप र कौशल उपायोग गरेर कसरी सफल व्यवसाय निर्माण गर्न सक्नुहुन्छ भनेर कहिलै सोच्नु […]

Tagged with:

Side Hustle: From Kathmandu to Global Cool

Just graduated and feeling the buzz? Welcome to the league of ambitious wannapreneurs ready to shake things up. If you’ve been toying with a side hustle, believing it’s your ticket to becoming the next big thing from Kathmandu, let’s get you up to speed. In the era of online gurus and success stories that float […]

Tagged with:

What goes into creating a $100M offer from the book by Alex Hormozi

Alex Hormozi is an entrepreneur and business consultant known for his work in the fitness industry and beyond. He co-founded Gym Launch, a company that provides business solutions to gym owners to help them grow and sustain their businesses. Under his leadership, Gym Launch rapidly grew, and Hormozi became recognized for his marketing and sales […]

Tagged with:

How to Get Rich (without getting lucky)

How to Get Rich (without getting lucky) Copied from Naval Ravikant’s Tweetstorm. Seek wealth, not money or status. Wealth is having assets that earn while you sleep. Money is how we transfer time and wealth. Status is your place in the social hierarchy. Understand that ethical wealth creation is possible. If you secretly despise wealth, […]

Tagged with:

सिलिकन भ्यालीको भूत

बिक्रम सम्बत २०८० सुरु हुदै गर्दा मैले आफ्नो अमेरिका बसाईको अनुभब समेटेर ब्लग लेख्छु भनेर एउटा रिजोलुसन लेखेको थिएँ । तर मलाई केहि कुरा सुरु गर्न त्यो कुरा किन गर्न लागेको हो भन्ने प्रश्नको उत्तर मिलेन भने सो काम गर्नै मन लाग्दैन । यो मेरो सानै देखिको बानि थियो । यो ब्लग पोस्टमा सो बारेमा […]

Tagged with:

Semicolon Valley का चराहरु

यहाँका कुखुरा अल्छी छनसाढे-आठमा बास्छ्नभक्तपुरे जुजुधौसाढे-छमा काठमाण्डौं छिर्दो हो ! यहाँका डाँफेराजतन्त्र गएपछिलोप भएको भान हुन्छ ।मुनालहरु,लोकतन्त्र आएपछि ! यहाँका भगेंराहरु,गन्तब्य बिहिनफ्याट्ट, फुट्टउर्लिन्छन्, उफ्रिन्छन ।मन,तिनको नी हुदों होउफ्रिदा खुट्टा-दुख्दा हुन्बाध्यता हुनुपर्छ ।आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी ।नभए, उफ्रिन कर लाग्छ ।उफ्रिनु पर्छ । यहाँका मयुरहरूकोनर्तकी कुन चाहिँ पिक्सारलेउतार्ला र ! यहाँका कोइलीसंगीत रच्छन्उस्तैलाईसुरमा लठ्याउने […]

Tagged with: