संदेश दाजु काठमाडौंको पपुलर स्कूलमा नेपाली पढाउनु हुन्छ l एकपल्ट दाजुले फेसबुक स्टाटस लेखी पोस्ट बटन दाबेर आफ्नो पोस्ट देखिएला भन्दै न्युज फिड हेरिरा बेला माथीबाट लुत्रुक्क एन.एस.ए सर्भिलेन्स सम्बन्धि पोस्ट झरेछ l संदेश दाजुको कम्पारो तात्यो l आफ्ना साथीले हेरुन भनेर लेखेको पोस्ट फेसबूक मार्फत घुमी फिरी कहाँ कहाँ पुग्दो रहेछ अनी त्यसमा अनेक […]
म सोच हो । म कर्ण शाक्य को सोच हैन । म मेरो बोस को सोच हो । र मैले आज एउटा कथा लेख्दै छु । कसरी मैले १२ घण्टा ५९ मिनेटमा बिश्व भ्रमण गरे अनि सगरमाथा को शिखरमा रहेका झन्डामा म कोरिएँ अनि कसरि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा मेरा बारेमा कुरा भए त्यसको कथा सुनाउछु […]
See if you are into exercising. Find something you love. Not everyone love weightlifting or jogging so try to find something you enjoy and better if you find a partner. The point is from my experience human vitality does not decrease continuously buy drops sharply after certain age. On my side it was 28 and […]
नयाँ दिनको शुभकामना ! हरेक दिन ब्रह्म मुहूर्तमा या सूर्योदय पहिले उठ्नु र आफ्नो नित्य कर्म गर्नु ! सर्जकमा नमन सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ […]
बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ । मलाई यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज […]
Riddles: Q: Duita plane udirathyo. Dhwannga Thokyo. Tellai english ma ke bhanincha? A: Oil Jokes: बिहान बिहानै रेडियो बजाउदैआइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछजब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते .. आइते – […]
पासा खेल दशैंँ तिहारमा साथीभाई परिवार जन बिच खेलिने रमाइलो खेल हो । धेरै पैसा हानेर जुवाको रुपमा खेल्दा यो खेलमा हार्नेले घर घडेरी गुमाउनु परेका कथा सुन्न पाइन्छ । यो खेल केबल मनोरञ्जनको लागी खेल्दा ठिक हुन्छ । चलन चल्तिका नियम यस प्रकार छन: – 3 game pieces, 3 टा पासा – 1, […]
क्याम्पस पढ्दा साथीले आखिर तैले किन लेख्छस भनेर सोधेको प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन । पाँच बर्ष अघि मैले किन लेख्छु भनेर गम्ने जमर्को गरेको थिएँ । आज फेरी उही बिषय बस्तुमा फरक समय, स्थान र फरक प्रसंगमा लेख्ने मेसो मिलेको छ। म समय र परिस्थिति बदलिंदा सोचाई र भोगाई पनि संगसंगै बदलिन्छन भन्ने मान्छे ! लेखक, ऊ आफ्नो […]
सन् १९९६ को मे महिना, छिमेकी कृष्ण दाइले कतार बाट पठाएको चिठी मेरो हातमा थमाइयो । मैले आवेग बिहिन समाचार वाचिकाले झैँ खरर पढेर भाउजु र उहाँकी ३ बर्षे छोरीलाई सुनाइदिनु पर्ने । म भर्खर अक्षर चिनेर पढ्न सकने भएको मान्छे । हलहल केहि मेसो लाउन अनि अर्थ्याउन सक्ने । तर त्यो चिठीको भोगाई मेरो […]
I used to remember that life changed when perspective changed. But, perspectives are the results not the reasons, perspective is our impression, interpretation, shaped by what we choose to remember. It might not exist. Every moment, every moment is alive, life is in the things that you observe, life is in the people you love. […]
Don’t mix bad words with your bad mood. You’ll have many opportunities to change a mood, but you’ll never get the opportunity to replace the words you speak.