Bhupal Sapkota
Jiwan ka Mahatwapurna Path haru – Umer le jiwan ka mulya ra prathamikta haru ko kasari paribartan hunchha sabailai sikauchha, bujhauchha. जीवनका महत्वपूर्ण पाठ: उमेरसँगै मूल्य र प्राथमिकताहरूको परिवर्तन । उमेर अनुसार शिक्षा, सुन्दरता, पद, सम्पत्ति, र पैसाको अर्थ कसरी बदलिन्छ? यी पाठहरूले तनावमुक्त जीवन जिउने र अहिलेको पललाई मूल्यवान् मान्न प्रेरित गर्छन्। कुरो बुझिराखौ […]
पैसो कमाउने आशामा कतै समय उडिरहेको त छैन ? कि ८० कटेसी रमाउने हो ?
छाडेर जाने साथी तँलाई के थाहा तेरो न्यास्रो मेटाउने लाखौं कोसिस गर्दा नि मैले, नयाँ साथी भेटाउन सकिन । साथको तूक बुझ्दाको उमेर साथको वास्तविक खाँचो पर्ने उमेरमा एक्लो हुन नत्र, मैले रोजेको होईन !
५ बर्षको उमेरमा बिहे हुने जूग । १० बर्षको उमेरमा बिहे हुने जूग । १५ बर्षको उमेरमा बिहे हुने जूग । २० बर्षको उमेरमा बिहे हुने जूग । २५ बर्षको उमेरमा बिहे हुने जूग । ३० बर्षको उमेरमा बिहे हुने जूग । ३५ बर्षको उमेरमा बिहे हुने जूग । मान्छेलाई जति लामो समय परिवार बसाउनबाट […]
सोह्र सत्र बर्षकी होलिन् उनी । उनका दुलहा मेरा बाका उमेरका छन् । उनी आफ्नो दुलहासँग बोलेको कहिल्यै देखेकी छैन । नबोलिकन नै उनी कसरी गर्भवती भइन् होला? गर्भवती हुन दुलहासँग बोल्नुपर्छ कि पर्दैन भनेर एकदिन सोध्नेछु दिदिलाइ म ।
यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो१५-२० को हुँदा सम्म स्कुल गैयो ।स्कुल पछि क्याम्पस ।क्याम्पस पछि जागिर ।जागिर पछि बिहे ।बिहे पछि छोराछोरी, परिवार ।परिवार पछी घरजम । खयर भोग्न, देख्न धेरै बाँकी छ ।
अरुलाई सच्याउन खोज्ने तन्नेरीले आफुलाई सच्याउन बिर्सेको रैछ !
मधेरै कुरामाउमेरलाई दोष दिने मान्छे ।[61]
अचानक आँखा जुध्यो, नयाँ ठाउँमा, नयाँ मान्छे संग | लामो कपाल, तेजिला आँखा, अनि, त्यो ओठ ! उसको सुन्दरताको प्रसंशा, त्यसबेला, मिठो मुस्काएर मात्र गर्न सकें मैले |
म भनुम ? तिम्रो बोली, तिम्रो लबज, तिम्रो सुर, अनि, ताल, तिम्रा नयन, अनि, मेरो हाल, सबै, लट्ठ छन् |
बैसको, बेला, नऊठे, कहिले, ऊठ्ने त? सुत्न त, जीन्दगी छ नी ।