Sleep Smarter Every Night. बिश्वास जित आफ्नो काम गर आफ्नो लागि बोल रिजल्ट नकी तिम्रो अहंकार ! डिटेलमा ध्यान देउ । च्यालेन्जेजहरु अवसर हुन् । बेलुका सुत्न जाँदा बिहान उठ्दा भन्दा स्मार्ट भएर सुत ! जाऊ, दोहोर्याउ । Be reliable. Do your job. Speak for yourself. Outcome over ego. Focus on the details. See challenges […]
कन्फ्युज छौ ? स्पस्ट नहुन्जेल पढ, अध्ययन गर । क्लियर छौ ? कार्यान्वयन गर । सफल भईएन ? नरोकीय, लागि रहू । जारि राख । रिजल्ट आएन ? नयाँ-नयाँ तरिका अपनाउ । एक्सपेरिमेन्ट गर । सिक, सुधार अनि गरेर छाड !
केहि कामको प्रस्ताब आउनु पछि केहि काम गर्नु पहिले केहि काम बारेमा सोच्नु पहिले सधैं, बजेट कति हो बुज्नु ! बनाउनु !
जसले भनेको गर्छ उसले पड्काउँछ । जसले बोलेको गर्छ उसले पड्काउँछ । जसले लेखेको गर्छ उसले पड्काउँछ । जसले सुनेको गर्छ उसले पड्काउँछ । जसले पढेको गर्छ उसले नि पड्काउँछ । जसले सिकेको गर्छ उसले पड्काउँछ । जसले सोधेको गर्छ उसले पड्काउँछ । जसले सोचेको गर्छ उसले झनै पड्काउँछ । जसले गर्दैन, उसले पाद्छ मात्र […]
जे गर्दा आफुलाई आनन्द आउँछ जे गरेर बिना संकोच घन्टौँ बिताउन सकिन्छ र जो गरे बापत पैसो कमाई भएन भनेर चिन्तित भईन्न त्यो आफ्नो हबि हो । सोख हो ।
लिनु छ भने काम सक्दिनु अघि लिनु । काम सक्दिएपछी के हो के हो ! काम सुरु गर्नु अघि लिनु । सुरु हुने पुष्टि हुन्छ । सकिन्छ दैनिक, साप्ताहिक वा मासिक लिनु । कामले निरन्तरता पाँउछ । जाँगर बढाउँछ ! पैसो बिना, काम, काम हुदैन सहयोग हुन्छ । र सहयोगमा लेनदेन नसोच्नु । काम हो […]
कुलतमा नफस कुसंगतमा नपर । सोखहरु धेरै बनाऊ तर आफ्ना इक्षाहरुमा केही समय लगाम लगाऊ । आफुलाई काम/job मा समर्पित गर । अनि हेर पैसो कसरी फल्छ ।
तैले काम खोज्दै बस्ने हैन, कामले तँलाई खोज्दै आओस! तैले पैसो खोज्दै बस्ने हैन, पैसोले तँलाई खोज्दै आओस!
विदेशमा कामको पसल थपेर बसेका त हुन्नन् नि ! [09]
मिलेर काम गर्नमान्छेका सोच मिल्नुजरुरि छैनसपनाहरु मिल्नु पर्छ l