डोपामिन होइन स्वतन्त्रता खोज ।धनी ऊ हो, जसलाई दिनभरी केही गर्नु छैन । शान्त मन र सिमित मन पर्ने मानिसको साथ छ । बिहान उठेर कहिँ जानु छैन र, हरेक बिहान उठ्दा जीवनप्रति उत्साह छ ।
ॐ खुरु खुरु आफ्नो लक्षार्थ काम गर ब्यबसाय गर सामान बेच सेवा देऊ पढ शिक धेरै हो-हल्ला नगर मन नडुलाऊ खुसि बस ।।।
Speak of your mind. Act of your heart. दिमागको बोल मनको कर्म गर !
स्वनिर्णय (self decision) अर्थात आत्मनिर्णयको (self determination) लागि मनन, चिन्तन (contemplation) र आत्मनिरिक्षण (introspection) जरुरी छ ! #DecideYourself #KnowYourself
दिमागको भर नपर्नु यो थीर हुदैन मन अडिग भई रहन्छ सधैँ मनको कुरा सुन्नु र गर्नु ! त्यसको लागि आफ्नो मनलाई चिन्नु, बुज्नु, समजनु ! त्यसको लागि आफ्नो लागि समय छुट्याउनु ! आफुलाई नियाल्नु ! आफुलाई पढ्नु ! आफुलाई खोतल्नु ! जसले यो मनशा जान्यो उसले पढ्कायो ! #FollowYourHeart
आजकल मान्छेहरूको हुलमा मलाई डर लाग्छ । मान्छे नभएको सुनसानमा मलाई डर लाग्छ । मान्छे सित होस् या मान्छे बिना अनि कहिलेकाही आफू आफैसित आफैं मन काप्छ !
यहाँ मैले केही पनि बोल्न पाउँदिन । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनिहरुले नै लिएका छन् । मेरो मुख त्यसैले बन्द ढोकाजस्तै भएको छ । तर, मेरो मनमा भने यिनिहरुले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले, म मनमनै मनलाग्दी बोल्छु । जे पनि बोल्छु । बोलिरहन्छु ।
अरुलाई सच्याउन खोज्ने तन्नेरीले आफुलाई सच्याउन बिर्सेको रैछ !
मन फाटे पछी सिउन सकिन्न ! सिए पनि जिउन सकिन्न !!
मन छुनेहरुलाई बोलीको के अर्थ दृश्यको के रहर । स्वर्ग मानेको तिम्रो उपस्थितिमा त्यसैले, म बिलायेथें | बोलीको अर्थ बुझाई हुदाँसम्म को तड्पीन्थ्यो र । बेला बित्दा बोलीले मन छुँदो रैछ ।
मनमा, कुरा नराख्नु रे | भन्नु रे | लेख्नु रे | साट्नु, बाँड्नु रे | यत्ति एउटा कुरो हो, मान्छेले मनमा नराख्ने | जमाना बेइमान छ |