Bhupal Sapkota
Thinking is For brainstorming ideas. Writing is For connecting old ideas. Speaking is For giving a voice to emotions. Watching is For exploration. Reading is The very complicated form of watching to explore and learn. That’s why a good picture, An art or a video is Worth the attention. Listening to music is Shortcut to […]
इन्द्रिय बासना सम्हाल्न भगवानलाई पनि हम्मे हम्मे परेर त होला सृष्टिकर्ता बिष्णुले सुती-सुती संसारको संरचना तयार पार्ने ! सुती-सुती, लिला गर्ने ! सुती-सुती, सृजना गर्ने !
भोको, प्यासो अनि अनफेड दिमाग जसले जे भन्यो त्यसकै कुरो सुन्न तिर लाग्छ । त्यसकै पछि लाग्छ । दिमाग फ्री र स्वतन्त्र राख्न उसलाई प्रसस्त खुवाउनु पर्छ । दिमागको आहार ज्ञान हो । उसलाई ज्ञान खुवाउनु पर्छ । स्वस्थ दिमागले मात्र आफुलाई के चाहिन्छ कहिले चाहिन्छ कति मात्रामा चाहिन्छ को बाट चाहिन्छ कसरी लिने अनि […]
नेपाल बाहिर बस्ने मित्र तपाईलाई विदेश जान मन लाग्यो भने नेपाल आउनुहोला नेपाल ठिकै छ !
Kintsugi (金継ぎ, “golden joinery”) आफ्नो बिगत या वर्तमानका नमिठा अनुभवहरु बिग्रेका सम्बन्धहरु नराम्रा परिस्थितिहरु लाई फुटेका भाँडा सम्झेर सुन, चाँदी भन्दा महङ्गा सकारात्मक सोचले जोडेर अझै राम्रा बनाउनु ।
ग्राहक भनेको के हो ? ग्राहक ले के खान्छ ? ग्राहक कहाँ सुत्छ ? ग्राहक सँग कति पैसा छ ? ग्राहक सँग कसरी भेट हुन्छ ? ग्राहक ले दिन गफ गरेर बिताउछ कि के गरेर ? ग्राहकका समस्या के के छन ? ग्राहक कस्तो हुन्छ ? ग्राहकलाई के मन पर्छ ? के सस्तो मात्र खोज्छ […]
कन्फिडेन्स केही कुरामा असफल भएसी आउँछ । सुरुमै आँउदैन ! गाह्रा, अप्ठ्यारा काम कुरा गर्न खोज, सिक्न खोज असफल होउ ! केही नयाँ सुरुवात गर, असफल होउ ! जति असफलता हात पर्छ कन्फिडेन्स त्यति बढेर आउँछ । प्र्याक्टिसले ल्याउने निखार हो कन्फिडेन्स होईन । तिमी कहिल्यै असफल भएनौ भने तिमी कन्फिडेन्स पनि हुँदैनौ । असफलता […]
आफुले खोजेको के हो? आफ्नो चाह के हो? आफ्ना इक्षा के हुन? आफ्नो दक्ष के हो? आफ्नो खुबी के हो? आफ्नो क्षमता कति हो? आफ्नो सामर्थ्य के हो? अनि, आफुलाई रोक्ने के हो? गर्न नदिने के हो? अड्चन हाल्ने केस्ले हो? आफ्नो बाधा के हो? आफ्नो ध्यान के ले खाईरहेछ ? आफुलाई लागिपर्न नदिने के […]
जे गर्दा आफुलाई आनन्द आउँछ जे गरेर बिना संकोच घन्टौँ बिताउन सकिन्छ र जो गरे बापत पैसो कमाई भएन भनेर चिन्तित भईन्न त्यो आफ्नो हबि हो । सोख हो ।
लिनु छ भने काम सक्दिनु अघि लिनु । काम सक्दिएपछी के हो के हो ! काम सुरु गर्नु अघि लिनु । सुरु हुने पुष्टि हुन्छ । सकिन्छ दैनिक, साप्ताहिक वा मासिक लिनु । कामले निरन्तरता पाँउछ । जाँगर बढाउँछ ! पैसो बिना, काम, काम हुदैन सहयोग हुन्छ । र सहयोगमा लेनदेन नसोच्नु । काम हो […]
मान्छेलाई गम्न नदिनी चाहेको कुरा नमिल्नी गर्न खोजेको कुरा नहुनि ! सोच नअडिनी सम्बन्ध टुट्नी साथहरु छुट्नी ! समय नरोकिनी पैसोले नपुग्नी हजार टन खाएनी पेट नफुट्नी ! सधैं लिनि छड्नी गरिरहेको आफ्नै स्वासको अनुभूति गर्न समय नपुग्नी ! खएर जिन्दगी यहि सहि भोग्न दिएकोमा सर्जकमा कोटिकोटी नमन !