जिन्दगीका कुनै पल मन दुखेको पीडामा पिइयो। कुनै पल मन खुस भएकोमा पिइयो। छाडिएन !
नेपाल न विदेशदैनिक व्यस्तताले हकानिएर माध्यम र सूचनाको फरक गम्न नचाहेर, रातो, सानोचारपाटे नोटिफिकेसनमाखुसिको आशा थोपरेर आफ्ना संस्कार, आफ्ना साहित्यर आफ्ना गुरुका सिकाईमा बिश्वास नभेटेर अपरिचित लाईकको पछी दौडेको “आधुनिक मान्छे” ! आफ्नो नाम * , आफ्ना फोटा अनी नबुझेको तर बुझेको झैँ लाग्ने नचिनेको तर चिने झैँ लाग्ने नचाहेको तर चाहे झैँ लाग्ने नखोजेको तर खोजे झैँ लाग्ने काम […]
तिमि साथमा हुनु हसिलो हुनु स्वछंद हुनु अनि बेसुमार खुसि हुनु ! मेरो खुसि त्यसमा छ l
प्रेमचरो #1 माहोल बेइमान छ। ऊ यत्तिकै रोमान्चित हुने मान्छे हैन । सधै जूनको उज्यालो हेर्ने, आज बढ्ता उज्यालो को सामिप्यता मा छ । पुरानो शितलताको भोगी, आजको शितलता बढी चिसो थियो भन्दै छ । एकतमास को माया, साथीको होस् वा घर परिवारको, त्यो नौलो बनेको छ आज । आज अचम्म भएको छ – कसैसंग […]