Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

Sleep Smarter Every Night

Sleep Smarter Every Night. बिश्वास जित आफ्नो काम गर आफ्नो लागि बोल रिजल्ट नकी तिम्रो अहंकार ! डिटेलमा ध्यान देउ । च्यालेन्जेजहरु अवसर हुन् । बेलुका सुत्न जाँदा बिहान उठ्दा भन्दा स्मार्ट भएर सुत ! जाऊ, दोहोर्याउ । Be reliable. Do your job. Speak for yourself. Outcome over ego. Focus on the details. See challenges […]

Tagged with:

पढाई

पढेर, जागिर खान सक्ने हुने हैन ! जागिर खान नपर्ने होउ ।

Tagged with:

Umer Le Bujaune Kuraharu

Jiwan ka Mahatwapurna Path haru – Umer le jiwan ka mulya ra prathamikta haru ko kasari paribartan hunchha sabailai sikauchha, bujhauchha. जीवनका महत्वपूर्ण पाठ: उमेरसँगै मूल्य र प्राथमिकताहरूको परिवर्तन । उमेर अनुसार शिक्षा, सुन्दरता, पद, सम्पत्ति, र पैसाको अर्थ कसरी बदलिन्छ? यी पाठहरूले तनावमुक्त जीवन जिउने र अहिलेको पललाई मूल्यवान् मान्न प्रेरित गर्छन्। कुरो बुझिराखौ […]

Tagged with:

स्वार्थी दुनिया

जुन दिन अन्धो मान्छेले आँखा देख्छ, त्यो दिन उसले सबैभन्दा पहिले त्यहि लौरो फ्याँक्छ जसले उसलाई जीवनभर सहारा दियो । अनि, पानी पर्न बन्द भएपछी छाता मान्छेलाई घाँडो हुन्छ । जब आफुलाई फाइदा हुन छाड्छ, साथहरु छुट्छन, सम्बन्धहरु टुट्छन । सतर्क भएनौ भने सबैले तिमीलाई लुट्न सम्म लुट्छन ! यो मैले भनेको हैन दुनिया यहि […]

Tagged with:

सिलिकन भ्यालीको भूत

बिक्रम सम्बत २०८० सुरु हुदै गर्दा मैले आफ्नो अमेरिका बसाईको अनुभब समेटेर ब्लग लेख्छु भनेर एउटा रिजोलुसन लेखेको थिएँ । तर मलाई केहि कुरा सुरु गर्न त्यो कुरा किन गर्न लागेको हो भन्ने प्रश्नको उत्तर मिलेन भने सो काम गर्नै मन लाग्दैन । यो मेरो सानै देखिको बानि थियो । यो ब्लग पोस्टमा सो बारेमा […]

Tagged with:

शुभप्रभात v0.3

नयाँ दिनको शुभकामना ! हरेक दिन ब्रह्म मुहूर्तमा या सूर्योदय पहिले उठ्नु र आफ्नो नित्य कर्म गर्नु ! सर्जकमा नमन  सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ […]

Tagged with: